प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
काठमाडौं । चिसो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
विशेषगरी बढी तातो खानेकुरा खानुपर्छ। आफ्नो शरीरको तापमानलाई सन्तुलित राख्न तातो खानेकुरा खानु राम्रो मानिन्छ।
यसले कयौँ रोगहरूबाट छुटकारा मिल्ने गर्दछ। घरमै पाईने केही सजिला उपाय छन्, जसले चिसोबाट बचाउन मद्दत गर्न सक्छ। हामीले चिसो मौसममा जिउ नै तताउने खालको सुप बनाएर खान सक्छौं।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij