शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शेरबहादुर देउवाले यसरी तोडाए अनशन

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • काठमाडौँ । विधानसम्मत महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेलले आज अनशन तोड्नुभएको छ ।

    प्रतिनिधि विवाद मिलेपछि उहाँहरुले अनशन तोड्नुभएको नेविसङ्घका नेता सुशील भट्टले जानकारी दिनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालगायतका नेताले उहाँहरुलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

    विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकासाथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी उहाँहरू यही साउन १५ गतेदेखि आमरण अनशन बस्दै आउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij