मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२०१९ मा कर्कटको भविष्य कस्तो?

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • काठमाडौँ। ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरङ्गलाई सूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो।

    त्यसैले २०१९ मा वृष राशि हुनेहरूको भविष्य कस्तो भनेर जान्नका लागी हेर्नुहोस् आजको यो भिडियो ।

    कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
    कर्कट राशि हुनेहरूको लागि यो वर्ष अतयसन्त राम्रो हुनेछ। तपाईँले छोएको कुनै पनि काम राम्रो तथा उत्पादनशील रहनेछ र यदि तपाईँ काममा हुनुहुन्छ भने विशेष गरी तपाईँको हाकिमले तपाईँको प्रशंसा, तारिफ र तपाईँलाई साथ दिएर सहयोग गर्नुहुनेछ तपाईँको काममा। कर्कट राशि हुनेहरूको यो वर्ष आर्थिक रूपान्तरणको लागि सर्वोत्कृष्ट छ ।

    पूरा जानकारीको लागि केन्द्रबिन्दुको यो भिडियो हेर्नुस्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij