मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

केटाहरु, यसरी आकर्षित गर्नुहोस् केटी साथीलाई

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • हुन त राम्रो मानिस बन्नका लागि कुनै तयारी गर्ने भन्ने कुरा हुँदैन तर कुनै केटीसँग रोमान्स गर्नुछ भने केही कुरामा ध्यान त पु–याउनैपर्छ । यी कुरामा ध्यान दिनुभयो भने केटी तपाईंप्रति पक्कै आकर्षित हुन्छिन् ।

    कुनै केटीसँग डेटमा जानुभएको छ भने आफू सच्चा छु भनी भरोसा दिलाउनुस् । उनीसँग लामो सम्बन्ध कायम हुनेछ भनी विश्वास दिलाएपछि उनले के सोच्छिन् उनैको जिम्मामा छोडिदिनुस् ।

    उनको कुरा सधैं सुन्नुस् । एकअर्काको खुशीमा समावेश हुनुस् । उनको कुनै साथी आएमा झिँझो नमान्नुस् ।

    तपाईंको जिन्दगी मस्त छ भन्ने थाहा पाएमा केटीहरू खुशी हुन्छन् । चिन्तित केटालाई केटीले मन पराउँदैनन् ।

    उनका हरेक ससाना कुरामा ध्यान दिने नगर्नुस् । प्राइभेसीलाई सम्मान गरेर उनले लुकाउन खोजेको कुरा कोट्याई कोट्याई नसोध्नुस् ।

    उनीसँग भेट्न जाँदा समयमै पुग्नुस् । लूकमा ध्यान दिनुस् । जे पायो त्यही कपडा नलगाउनुस् ।

    उनलाई राम्रो ठाउँमा मजाले डुलाउनुस् । स्तरीय रेस्टुराँमा खाना खुवाउनुस् । बाइक राइड गराउनुस् । सरप्राइज दिनुस् । अरू केटीहरूको पछि नलाग्नुस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij