मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाँके प्रेस युनियनको जिल्ला अधिवेशन माघमा हुदै

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • मधु पौडेल ,बाँके । नेपाल प्रेस युनियन बाकेको जिल्ला अधिवेशन माघमा हुने भएको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा आज (सोमबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी माघको दोस्रो साता भित्र जिल्ला अधिवेशन गरीने निर्णय गरे संग युनियनको अधिवेशन हुने भएको हो । अन्य जिल्लामा युनियनको अधिवेशन हुदै गर्दा बाँके जिल्लाको अधिवेशनलाई विषेश रुपमा हेरिने गरेको बताइन्छ ।

    अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष शाहको संयोजकत्वमा मुल समिति गठन गरीएको छ भने व्यवस्थापनका लागि युनियन बाँकेका उपाध्यक्ष कृपाराम बाडियाको संयोजत्व र व्यवस्थापन उपसमिति गठन गरीएको र आर्थिक उपसमितिका संयोजकका रुपमा युनियनका कोषाध्यक्ष माधव अधिकारीलाई जिम्मेवारी प्रदान गरीएको युनियनका बाँकेका सचिव अर्जुन ओलीले जनाएका छन ।

    धेरै पत्रकारहरु युनियनमा आवद्ध हुन चाहेको हुदाँ नयाँ सदस्यता र नविकरणका लागि सचिव ओलीलाई संयोजक तोकिएको युनियन बाँकेले जनाकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij