मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाई आफ्नो अनुहारको दाग हटाउन र गोरोपनाका लागि यी उपाय अपनाउनुहोस्

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • हरेक मानिस आफ्नो सौन्दर्यको सवालमा निक्कै सचेत हुने गर्छन। अनुहार सफल बनाउँन अनेकन उपाय अपनाउँने गर्दछन्। बिशेषत् युवतीहरु आफ्नो अनुहारको हेरचाहका लागि अनेकन क्रीम प्रयोग गरी रहेका हुन्छन् तर कतिपय अवस्थामा ती क्रीम नै अनुहारका लागि हानीकारक हुन्छन्।

    तपाई आफ्नो मुहारका दागहरु हटाई गारोपनाका लागि दैनिक यस्तो उपाय अपनाउँनुहोस्। सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस्। त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस्। यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

    यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस्। यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ।

    यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस। र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस्। यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij