मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भक्तपुरमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने २ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५



  • भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले बैंकको एटिएम मेशिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एटिएम मेसिन फोरेर चोरी गर्न खोज्ने काभ्रे तेमाल गाउँपालिका–२ घरभई हाल बनेपा बस्ने बर्ष ३९ वर्षीय रमेश पाण्डे र सूर्यबिनायक बस्ने बर्ष २६ का दिनेश सुकुभुटुलाई पक्राउ गरेको हो ।

    उनीहरुले गत बुधबार राती करिब ९ बजेको समय भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित सानिमा बैकंको एटिएम मेसिन फोरी चोरी गर्न खोजेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले बताए ।

    बैंकले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा सोमबार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सूर्यविनायकबाट नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको समेत प्रनाउ पोखरेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij