प्रकाशित मिति : बुधबार, पुस २५, २०७५
एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सघाउने नेपालीको ठुलो जमात छ ! रूपा बहिनी तपाईको श्रिमान प्रतिको माया सदैव यसरी रहि रहोस् सलुट छ जीवन संगीनि रुपालाइ यदि हजुर हरुले पनि थोरै सहयोग गरेर कसैको अ मुल्य जिबन को खुशि चाहानु हुन्छ भने सहयोगको मन फैलाउने कोसिस गरिदिनुहोला । आज सहयोग गरौं भोली सहयोग पाईन्छ ।
रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ ।
२१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा काट्नु पर्यो । सानैमा बाबाले छोडेका कृष्णको आमाले पनि अर्को पुरुषसँग घरजम गरिन्, मामाघरको हजुरआमाले नै उनलाई हुर्काए ।
कृपया सबैले सहयो गरौं । कृष्णको परिवार यतिबेला ३५ लाख भन्दा बढि ऋणमा डुबेको छ, मृत्युलाई जितेर बाँचेका कृष्णको उपचारमा ७० लाख भन्दा बढि खर्च भैसक्यो । २१बर्षकी रुपालाई आफन्तले नै अब श्रीमान् छोड्दे किन यस्तोसँग बस्छेस भन्छन् !
सहयोगका लागि कृष्ण वलि खाता नं ०७७०५०३१६५२०५००१
सनराईज बैंक
wife mobile no 9803745708… करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका २० बर्षिय ओभर्सियर कृष्ण अरुको घर उज्यालो बनाउन खोज्दा आफ्नै जिन्दगी अध्यारो भएको पत्तोसम्म पाएन्न !
उनलाई पुरानै अबस्थामा फर्काउन नसके पनि दुखिरहेको घाउमा मलमपट्टि लगाउने अवसर पाएकोमा हामी आफुलाई भाग्यमानी महसुस हुनेछ सम्पूर्ण देश बिदेशमा रहनुहुने मनका धनी सहयोगी हातहरु सङग बिनम्र अनुरोध गर्दछु धन नभएनी मनले सक्दो सेयर गरदिनु होला। तपाइको एक सेयरले हजारौं अरु मन हुनेले सहयोग गरिदिनु हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij