मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्नेको भीड…

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीस्थित केशरा पोखरेलको जग्गामा झण्डै दुई सातादेखि एकै ठाउँमा देखिएको गोमन सर्पलाई नाग देवता भन्दै स्थानीयले पूजा गर्न थालेका छन्। गोमन सर्पलाई नाग देवता भन्दै पुजा गर्ने र हेर्ने स्थानिउको बाक्लो भीड लागेको छ ।

    गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध, जल, अक्षता, पैसा चढाउँदै पूजा गर्न थालेका हुन्। हाल सर्प देखिएको यो स्थानमा दुई,तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको बताईएको छ।

    त्यसै ठाउँमा लगातार एकै स्थानमा गोमन सर्प देखिन थालेपछि स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आएका हुन्। दुई सातादेखि नाग देखिएपछि स्थानीयले नाग देवता उत्पत्ति भएको भन्दै पूजा गर्दै आउका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij