मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पेट फुल्ने जस्ता समस्या छ ? अप्नाउनुहोस् यी घरेलु उपाय

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • काठमाडौँ । जिरा सामान्यतया हामी मसलाको रुपमा प्रयोग गर्दछौँ । जीरा विभिन्न किसिमको हुन्छ तर तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय गुण भने धेरै छ।

    जीरा पानी बनाएर पिउनाले स्वास्थ्यका लागि निकै नै लाभदायिक हुन्छ। यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ।

    जीरा पानी पिउनुका ८ स्वास्थ्यबर्धक फाईदा
    १ दिनहुँ बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।

    २ जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ।

    ३ दैनिक जीरा पानी पिउनाले शरिरको तौल घटाउँन मद्धत गर्छ।

    ४ पिसाब रोग र पत्थरी भएमा जीरा पानीलाई औषधीको रुपमा प्रयोग गर्नु लभदायिक हुन्छ ।

    ५ जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३/४ पटक खाएमा ज्वरो चट्टै जान्छ।

    ६ जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। नियमित शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।

    ७ जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ।

    ८ जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij