मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मात्र यो १ मन्त्र जप गर्दा मिल्नेछ पुरै श्रीमद्भागवत पढेजत्तिकै फल

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • भगवान श्रीकृष्णसँग सम्बन्धीत अनेकौँ ग्रन्थ वा पुराणको रचना भएको छ। तर ती सबै मध्ये श्रीमद्भागवतलाई सबै भन्दा सानो ग्रन्थ मानिन्छ। धर्म शास्त्रका अनुसार श्रीमद्भागवत पाठ गर्दा पुण्य मिल्ने तथा पापको नास हुने विश्वास गरिन्छ। तर वर्तमान समयमा सम्पूर्ण भागवत पढ्नेको समय शायद कमै हुन्छ।

    त्यसैले ज्योतिषाचार्य मनिष शर्माका अनुसार जो व्यक्तिले हरेक दिन श्रीमद्भागवत पाठ गर्दन् ती व्यक्तिका दुखका दिन सकिएर हरेक काममा सफलता मिल्ने गर्दछ। यदी तपाईसँग भागवत पढने समय छैन भने मात्र एक मन्त्र जप गर्नुहोस्, सम्पूर्ण भागवत पढेजति फल प्राप्त हुने धार्मीक विश्वास छ।-Internet Khabar

    यस्तो छ मन्त्र

    आदौ देवकी देव भर्गजननं, गोपी गृहे वद्धभनम् ।
    माया पुज निकासु ताप हरणं गौवद्धधनोधरणम्।।

    कंसच्छेदनं कौरवादिहननं, कुतीसुपाजालनम्।
    एतम् श्रीमद्भगवतम्, कुंतीसुपाजालनम्।।

    अच्चुतं केशवं रामनारायणं कृष्णः दामोदरं वासुदेवं हरे।
    श्रीधरं माधवं गोपिकावल्लभ जानकी नायकं रामचन्द्रं भजे।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij