शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

करिनादेखि कट्रिनासम्मः एमएमएस स्क्यान्डलपछि बदनाम भएका यी १७ सेलिब्रिटी

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • बलिउडमा यस्ता धेरै सेलिब्रिटी छन् जसको एमएमएस लिक भएपछि रातारात चर्चित भएका छन् । यो सूचीमा कट्रिना कैफ, शाहिद कपुर, करिना कपुर, सोनाक्षी सिन्हासमेत थुप्रै सेलिब्रिटी रहेका छन् । उनीहरु एमएमएस कन्ट्रोभर्सीको शिकार बनेर बदनाम भइसकेका छन् ।

    bollywood_mms_scandal_1_1कट्रिना कैफः

    सन् २०१४ मा कट्रिनाको एउटा भिडियो अनलाइन लिक भएको थियो जसमा उनी सबैको सामू कपडा उतारिरहेको देख्न सकिन्थ्यो । यद्यपी, कट्रिनाले यो भिडियो नक्कली भएको बताइसकेकी छिन् । बलिउडकी बार्बी गर्ल मात्र नभई उनकी बहिनी इसाबेलामाथि पनि एमएमएस स्क्यान्डलको आरोप लागेको छ ।

    bollywood_mms_scandal_2_1२. करिना कपुर र शाहिद कपुरः

    शाहिद कपुर र करिना कपुर एक समय बलिउडका निकै चर्चित प्रेम जोडी थिए । यद्यपी, अहिले यो जोडी पूर्ण रुपमा अलग्गिएका छन् र आ–आफ्नो संसारमा व्यस्त र खुसी छन् । स्मरण रहोस्, ब्रेकअप हुनुअघि यी दुबैको एउटा भिडियो लिक भएको थियो जसमा उनीहरु चुम्बनमा मस्त भइरहेको देख्न सकिन्थ्यो । यसका साथै करिनाको अर्को भिडियो पनि लिक भएको थियो जसमा उनी कपडा उतारिरहेको देख्न सकिन्थ्यो ।

    bollywood_mms_scandal_9_1३. आर्यन खान र नव्या नवेली नन्दाः

    शाहरुख खानका छोरा आर्यन खान र अमिताभ बच्चनकी नातिनी नव्या नवेली पनि एमएमएसको विवादमा फसिसकेका छन् । केही वर्ष पहिले भिडियोको एउटा क्लिप रिलिज भएको थियो जसमा आर्यन र नव्याको रुपसँग मेल खाने दुई किशोर किशोरी ‘लभ मेकिङ’ मा मस्त भइरहेको देख्न सकिन्थ्यो। यद्यपी, यो एमएमएस झुटो हो वा वास्तविक त्यसबारे भने पुष्टि भएको छैन ।

    bollywood_mms_scandal_10_४. राधिका आप्टेः

    राधिका आप्टेको फिल्म रिलिज हुनुपूर्व उनको बोल्ड सिन इन्टरनेटमा लिक हुन्छन् । फिल्म ‘पाच्र्ड’ को सेन्सर नगरिएको सेक्स भिडियो फिल्म रिलिज हुनुपूर्व नै लिक भएको थियो जसका कारण फिल्म निकै चर्चित रह्यो । योभन्दा पहिले राधिकाको एउटा भिडियो लिक भएको थियो जसमा उनले गोप्य अंग देखाएकी थिइन् । पछि थाहा भयो कि फिल्म ‘बदलापुर’ को प्रोमोशनका लागि यस्तो तरिका अपनाइएको थियो ।

    bollywood_mms_scandal_5_1५. सोनाक्षी सिन्हाः

    केही वर्ष पहिले एउटा भिडियो भाइरल भएको थियो जसमा सोनाक्षी सिन्हाजस्तै देखिने एक महिला ‘लभ मेकिङ’ गरिरहेको देखिएको थियो । यो भिडियो सोनाक्षीकै हो भनेर थुप्रै मिडियाले दाबी गरेपछि सोनाक्षीले भने यसलाई ठाडै अस्विकार गरेकी थिइन् । ‘यस्तो भिडियो मेरा इज्जत खराब गर्नका लागि लिक गरिएको हो,’ उनले यसो भनिन् ।

    bollywood_mms_scandal_14_६. प्रिटी जिन्टाः

    नक्कली एमएमएस सार्वजनिक भएका कारण नायिका प्रिटी जिन्टा पनि चर्चित भइसकेकी छिन् । एक भिडियोमा उनीजस्तै देखिने एक महिला नुहाइरहेको देखिएको थियो । पछि प्रिटीले एक कानूनी पत्र जारी गर्दै उक्त भिडियो नक्कली भएको स्पष्ट पारेकी थिइन् ।

    bollywood_mms_scandal_11_७. मोना सिंहः

    ‘जस्सी जेसी कोइ नही’ का कारण चर्चामा रहेकी मोना सिंहको एउटा नग्न भिडियो भाइरल भएको थियो । यद्यपी, उनले यसलाई नक्कली भएको दाबी गरेकी थिइन् । तर, उक्त भिडियोमा देखिएको महिलाको अनुहार मोनासँग निकै मिल्दोजुल्दो थियो ।

    bollywood_mms_scandal_3_1८. बिना मल्लिकः

    पाकिस्तानी नायिका बिना मल्लिक पनि एमएमएसको विवादमा फसिसकेकी छिन् । उनको एउटा एमएमएस क्लिप मोबाइलमा निकै सेयर भएको थियो । यसमा उनी नायक रंजन वर्मासँग इन्टिमेट भएको देख्न सकिन्थ्यो । यद्यपी, पछि बिनाले उक्त भिडियो फिल्म ‘जिन्दगी ५०–५०’ को लागि सुटिङ गरिएको बताएकी थिइन् ।

    bollywood_mms_scandal_4_1९. हंसिका मोटवानीः

    बाल कलाकारबाट बलिउड नायिका बनेकी हंसिका मोटवानी पनि एमएमएस विवादमा फसेर बदनाम भइसकेकी छिन् । सन् २०१४ मा एउटा यस्तो भिडियो सार्वजनिक भयो जसमा हंसिकाजस्तै देखिने एक किशोरी नुहाइरहेको देख्न सकिन्थ्यो ।

    bollywood_mms_scandal_13_१०. मल्लिका शेरावतः

    आफ्नो बोल्ड छवीका लागि चर्चित मल्लिका शेरावतले एमएएस विवादमा फसिसकेकी छिन् । केही वर्ष पहिले एक सेक्स भिडियो भाइरल भएको थियो जसमा मल्लिका एक विदेशी पुरुषसँग इन्टिमेट भइरहेकी थिइन् । यद्यपी, मल्लिकाले पनि उक्त भिडियो नक्कली भएको बताएकी थिइन् ।

    bollywood_mms_scandal_6_1११. सोहा अली खानः

    सेफ अली खानकी बहिनी सोहा खलि खान त्यतिबेला चर्चित बनिन् जतिबेला उनी एमएमएस विवादमा फसेकी थिइन् । यसमा उनी पार्लरमा वाक्सिङका लागि कपडा उतारिरहेको देखिएकी थिइन् । यद्यपी, यो नक्कली थियो वा सक्कली, यसबारे कसैलाई पनि जानकारी छैन ।

    bollywood_mms_scandal_8_1१२. अस्मित पटेल, रिया सेनः

    अस्मित पटेल र रिया सेन दुबै एक सेक्स स्क्यान्डलमा फसे जब उनीहरुको एउटा भिडियो भाइरल बन्यो । यो एमएमएसमा उनीहरु दुबै निकै इन्टिमेट भएको देख्न सकिन्थ्यो । दुबैको यो एमएमएस उनीहरुको फिल्म ‘सिलसिले’ रिलिज हुनुपूर्व केही दिन अघि सार्वजनिक भएको थियो । यसलाई फिल्म हिट बनाउन अपनाइएको तरिका बताइए पनि यो भिडियोले यी दुबैको निकै बदनामी गरेको छ ।

    bollywood_mms_scandal_12_१३. शर्लिन चोपडाः

    बलिउडकी बोल्ड नायिका शर्लिन चोपडाले थुप्रै पटक नग्न तस्बिर सार्वजनिक गरिसकेकी छिन् । उनको एक भिडियो अनलाइन भाइरल भएको थियो जसमा उनी नुहाइरहेको देख्न सकिन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij