मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कहिलै नगर्नुहोस् यी ५ गल्ती, जति मेहनत गर्दा पनि सफलता मिल्ने छैन्

  • प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५



  • इन्टरनेटखबर डटकम । घरका कुनै पनि सदस्यले पुरै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुँदैन् भने वास्तुशास्त्रसँग जोडिएको कुनै गल्ति भएको हुन सक्छ। सुन्नमा त ती कुरा सामाधारण लाग्न सक्छन्, तर ती कुराले जीवनमा निकै ठूलो प्रभाव पारेको हुन्छ। ती कुरामा ध्यान नदिदा कयौँ समस्या वा उल्झनमा पर्नु पर्ने हुन्छ। त्यसैले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका यी ५ कुरा ध्यान दिनुहोस्ः

    १) कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस्। यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस्। तर पुरा रुपमा खुल्ला नछोड्नुहोस्।
    २) मन्दिरमा रातभर फूल नराख्नुहोस् । कुनै व्यक्तिले भगवान्को पुजा गर्दा फूल चढाउने गर्छन् र त्यसलाई रातभर त्यही छोडिदिन्छन्। तपाई त्यसो नगर्नुहोस् । बिहान चढाएको फूल वेलुकी हटाइदिनुहोस्।

    ३) गाईलाई भोजन नगराई आफूले खाना नखानुहोस्। हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस् । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धीत समस्या बढ्न सक्छ।

    ४) खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस्। यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ।
    ५) काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस्। यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij