मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उद्यमशीलताबाटमात्रै समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • पर्वत, पुस २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्यमशीलतालेमात्रै देशले हासिल गर्न खोजेको समृद्धि सम्भव हुने बताएका छन् ।

    शनिबार पर्वत उद्योग वाणिज्य संघको ३६औं साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले उद्यमशीलता बढ्नसकेमात्रै देशमा रोजगारी र आर्थिक अवसर सिर्जना हुने बताए ।

    पर्यटन र कृषिको उत्पादनदेखि निर्यातसम्मका उद्यमहरुको विकास भए देशको मुहार फेरिने उनको भनाइ थियो ।

    पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम भइरहेकाले आर्थिक वर्षको अन्त्यमा सरकारले गरेका कामको नतिजा आउने उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij