मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गायिका भुमिका गिरीले गरेको आर्थीक सहयोगको चौतर्फि चर्चा, कृष्ण ओलीलाई सहयोगको ओइरो

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन । पछिल्लो समय युउटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरेर प्रशंसाको पात्र बनेकी छन ।

    उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सहयोग गरेको जानकारी दिएकी छन । दुर्घनामा परि दुवै हात गुमाएका कृष्ण ओलीको कृतिम हात राख्नको लागि आर्थीक अभाव भएको समाचार बाहिरीएका थिए । सोहि अभियान अन्तरग विभिन्न निकायबाट आर्थीक सहयोग भइरहेको छ ।

    यसो त नेपाली गित संगितमा पछिल्लो समय त्यति धेरै आम्दानी हुँदैन । स्टेश र विदेशमा हुने कार्यक्रमबाट जिवन धान्न पनि मुस्किल छ आफ्नो यस्तो अबस्थामा पनि भुमिकाले गरेको सहयोगको सबैले सम्मान र सिको गर्नु जरुरी रहेको छ ।

    मनकारी भुमिकाले गरेको सहयोगले लोकदोहोरीमै गर्वको विषय रहेको जानकारहरु बताउछन । साथै सहयोग गर्न पाँउदा आफुलाई खुसि लागेको गिरीले जानकारी दिइन । सहयोग रकम हस्तान्तरण गर्ने बेलामा उनीहरुको पिडा देखेर भुमिकाले भक्कानीएर रोएकी थिइन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij