मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ढाड दुख्ने समस्या छ, यसरी गर्नुहोस घरमै उपचार

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०७५



  • नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु ।

    ढाड दुख्ने समस्या अहिले आमरुपमा देखिने समस्या हो । यो समस्या मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड लगायतका स्थान समस्या आउदाँ अनुभव हुने गर्छ । यसको कारण अनेक हुन्छन्, ती मध्ये मेरुदण्ड क्षेत्रमा क्षति पुगेर, नसा च्यापिएर, पित्तथैली र पेन्क्रियाजको दुखाइ भएर वा पथ्थरी परेर समेत ढाड दुखेको अनुभव हुन सक्छ ।

    यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु हैं । आउनुहोस आज हामी सामान्यरुपमा ढाड दुखेको समस्या कसिरी घरमै ठिक पार्ने भन्ने विषयमा जानकारी दिन गैरहेका छौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij