प्रकाशित मिति : शनिबार, माघ ५, २०७५
के हो एपेन्डिस ? लक्षण र उपचार विधि
नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु ।
केही समययता धेरैै व्यक्तिमा देखिने समस्या मध्ये एपेन्डिसाइटिस पनि हो । यो एक आकस्मिक अवस्था हो, शरीरको एपेन्डिक्स आन्द्राको भागको दुखाई र सुन्नाई नै एपेन्डिसाइटिस हो । यो रोग लागेको व्यक्तिले समयमै उपचार पाएन भने ज्यानै समेत जान सक्छ ।
परापूर्वकालमा मानिस जंगली अवस्था रहदाँ खानेकुरा काँचै खानु पर्ने वाध्यता थियो तर अहिले खानेकुरा पकाएर खाइने भएकाले मानव शरिरमा एपेन्डिक्स आद्रा बेकामे बनेको छ । यहि आन्द्रामा कहिले काँही विभिन्न कारण अबरोध हुँदा वा सुन्निदा दुखाई भएको अनुभव हुन्छ । यसको दुखाई भैरहेमा जति सकिन्छ छिटो अपरेशन गरेर फ्याकी हाल्नु पर्छ ।
आउनुहोस, आज हामी तपाईलाई के हो एपेन्डिसाइटिस ? कस्ता हुन्छन् लक्षण र उपचार विधि
भन्ने विषयमा जानकारी दिन गैरहेका छौँ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij