प्रकाशित मिति : सोमवार, माघ ७, २०७५
तपाइको गोजीमा सधै पर्स हुन सक्छ अनि तपाई आफ्नो पर्ससधै पैसा ले भरिइ रहोस भन्ने चाहना राख्नु भएको हुन सक्छ । तर तपाईंको पर्समा पैसा खाली नहोस भन्न चाहानु हुन्छ,भने तपाईले पर्ससँग सम्बन्धित केहि चीजहरूको ख्याल राख्नुपर्छ।ज्योतिस शास्त्रमा बताइएको छ कि पर्समा मा पोइसा तब कैले खाली हुदैन जब तपाई प्रति लक्ष्मी देवीको कृपा रहने छ। यसैले पर्स बोक्नु हुन्छा भने यी पांच कुरहौमा ध्यान राख्नुहोस
सब भन्दा पहिलो मुख्न्य कुरा त यो हो कि तपाई को पर्स फाटेको हुनु हुदैन। फाटेको पर्से आर्थिक नोक्सान गराउने माध्यम मानिन्छ। यसकारण पर्स फाट्यो भने तेस्लाई तुरन्त बदल्नु पर्छ। पर्से को सम्बन्ध धनसँग हुन्छा न कि कागजात संग। यसैले आफ्नो पर्समा धन राख्नुस कागजात हैन। धेरै जसो मान्छेहरु पुरानो रसिद, बिल आदि पनि राख्ने गर्दछन यसले गर्दा पर्सा मा पैसा कम टिक्छ। ज्योतिष शास्त्रका अनुसार पुरानो कागजात मा राहु को प्रभाव हुन्छा यसैले यस्ता चिज पर्समा जम्मा गरेर न राख्नुहोस।खानेकुरा हरु जस्तै चकलेट टफी पान मसला आफ्नो पर्स मा न राख्नुहोस। पर्से मा दाबी क्याप्सुल तेब्लेट राख्नु पनि धन को लै असुभ मनिन्छ। वास्तु विज्ञान क अनुसार यस्ता चिजले नकारात्मक उर्जा बडाउने काम गर्छ।पर्समा फलामका बस्तु जस्तै चक्कु ब्लेड आदि नराख्नु होस् जोतिस शास्त्रका अनुसार तामा चाँदीका चिज पर्समा राख्न लाभप्रद मनिन्छा
यो पनि पढ्नुसः वास्तुशास्त्र अनुसार पर्समा राख्नुहोस् यी चीज, अनि देख्नुहुनेछ चमत्कार !
वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जुन तपाईले सधै पर्समा राख्नुभयो भने पैसाको कमी हटेर जान्छ। पैसा हातमा नटिक्ने धेरैको समस्या हुन्छ। यस्ता केही चिज छन्, जुन चिस पर्समा राख्दा पैसाको समस्या हटेर जान्छ।
लक्ष्मी माताको फोटो : वास्तुशास्त्र अनुसार पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्दा पर्स कहिलै खाली हुदैन्।
चामलको पोका : बास्तुशास्त्र अनुसार चामल शुक्र ग्रहसँग रिलेटेड अन्न हो। त्यसैले भगवान् लक्ष्मीलाई चढाएको सानो एक पोका चामल सधै आफ्नो पर्समा राख्नुहोस् तपाईको धन सञ्चित हुनेछ। श्रीयन्त्र : बास्तशास्त्रमा श्रीयन्त्रलाई लक्ष्मीको स्वरुप मानिन्छ। त्यसैले सधै आफ्नो पर्समा सानो आकारको श्रीयन्त्र राख्ने गर्नुहोस्।
गुरुको फोटो : पर्समा सधै आफ्नो गुरुको फोटो राख्न सक्नुहुनेछ। यसले जीवनमा सकारात्कम प्रभाव पर्दछ र काममा सफलता मिल्दछ। लक्ष्मीसँग सम्बन्धीत दोस्रो बस्तु : तपाईले आफ्नो पर्समा भगवान् लक्ष्मी मातासँग सम्बन्धीत दोस्रो बस्तु राख्न सक्नुहुनेछ। त्यसले तपाईको धन हानी हुनबाट बचाउछ। यी बाहेक तपाईले आफ्नो पर्समा समुद्री कौडा, कमल गट्टा, चाँदीका सिक्का पनि राख्न सक्नुहुन्छ। यी बस्तु राख्दा तपाईको जीवनमा सकारात्मक पैदा हुन्छ र धन सम्बन्धी विषयमा सुधार आउने गर्दछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij