मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थाहा पाईराखौँ ! यी ४ राशि भएका मान्छेले कहिले पनि अरुलाई धोका दिँदैनन्

  • प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५



  • यस दुनियामा हरेक व्यक्तिलाई धनी बन्ने चाहना हुन्छ । हरेक व्यक्ति बढी भन्दा बढी पैसा कमाउन चाहन्छ, जसको लागि उसले अधिक मेहेनत पनि गर्छ तरपनि कुनै न कुनै कारणले पैसा कमाउन सक्दैन ।

    केही मानिस निकै मेहेनत गरेर पैसा कमाउँछन् तरपनि उनीहरूसँग पैसा टिक्दैन । आज हामी केही यस्ता मानिसको बारेमा चर्चा गर्दैछौँ, जुन मानिसहरूलाई सधैँ पैसाको कमी रहन्छ । यी ति मानिस हुन्, जो कहिलै धनी बन्न सक्दैनन् ।

    यस्ता ४ व्यक्तिसँग कहिलै धन टिक्दैन
    गलत जीवनसाथी- यदि जीवनमा कोही गलत मानिसको प्रवेश भएमा तपाईको जीवन अवश्य खराब हुन्छ । तपाईको जीवन बर्बाद हुने निश्चित हुन्छ । रामचरितमानसको अनुसार जसले आफ्नो साथीलाई धोका दिन्छ, ति मानिसहरूलाई जीवनभरि पैसाको कमी रहन्छ ।

    लालची गर्नु- जो व्यक्ति सधैँ धनको लोभ गर्छ, उसलाई सधैँ पैसाको कमी रहन्छ । रामचरितमानस मा भनिएको छ कि जो मनिस धनको पछाडी भाग्छ, उनीहरू कहिलै धनी हुन सक्दैनन् ।

    बढी घमण्ड गर्नु- हामीले कहिलै कुनै पनि चीजको घमण्ड गर्नु हुँदैन । सधैँ दोस्रो व्यक्तिलाई सम्मान गर्नुपर्दछ । रामचरितमानसको अनुसार जो व्यक्ति आफूलाई सधैँ अरू भन्दा बढी समझदार ठान्दछ, उसलाई सधैँ पैसाको कमी रहन्छ र यस्ता मानिस कहिलै धनी हुन सक्दैनन् ।

    नशायुक्त पदार्थको सेवन- यो सबैलाई जानकारी भएकै कुरा होकी जुन मानिसलाई नशायुक्त पदार्थको लत लागेको हुन्छ, उनीहरूको जीवन नष्ट हुन्छ । यस्ता व्यक्ति प्रति कहिलै लक्ष्मीको कृपा रहँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij