प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५
काठमाडौँ, ८ असोज । आज सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।
आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आईतबार सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज नेपाली बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ७५५ रहेको थियो।
काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij