प्रकाशित मिति : बुधबार, माघ ९, २०७५
काठमाडौँ । भोजपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूमम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो भूकम्पको २०७२ साल बैशाख १२ गते गएको भूकम्पसँग कुनै सम्बन्ध रहेको बताइएको छ।
हिजो नै ११ बजेर २६ मिनेट जाँदा काठमाडौँ केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij