मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सात दिनमै १० बर्ष कम उमेरको देखिने घरेलु उपाय यस्तो रहेछ…. पुरा हेर्नुस >>

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • के तपाई आफ्नो उमेर कम देखाउन चाहनुहुन्छ त्यो पनि १० वर्ष कम । हो जापानी महिलाहरुको आकर्षक र मुलायम छालाको रहस्य जुन वर्षौ देखि लुकेको थियो त्यो हो चामल,जुन हामिले दैनिक रुपले खाने गर्छौ । हो, हामिले आफ्नो भान्सामा नै बसेर खाना बनाउदै आफ्नो छालालाई सुन्दर र मुलायम बनाउन सक्छौ । न

    त कुनै पार्लर नै धाउनु पर्ने छ,न त कुनै ब्युटी किल्निक नै , चामलको तेल,चामलको पाउडर र चामलको झोल अर्थात माडबाट हामि आफ्नो छालालाई मुलायम , अनुहारको दाग धब्बा हटाउन,छालालाई चम्किलो पारि छालामा परिवर्तन ल्याउन सक्नुहुन्छ । साथै चामल हामिले आफ्नो आहारको रुपमा खान्छौ र एन्टिओक्सिडेंट शक्ति प्राप्त गर्छौ ।

    चामलमा लिनोलिक एसिड(linoleic acids) र स्क्वलीन (squalene) हुन्छ । जुन एक शक्तिशाली एन्टिअक्सिडेंट हो।जसले छालामा कोलेजन उत्पादन गर्ने काम गर्दछ । यसले मुहारमा हुने चाउरीपना हटाउन मद्दत गर्नुका साथै यसले घामबाट पनि छालालाई सुरक्षित राख्दछ। त्यस्तै चामलमा हुने ‘भिटामिन ई’ र ‘गामा ओरिजिनल’ ले मुटुलाई समेत स्वस्थ राख्नुको साथै हाम्रो शरीरको कोलिस्ट्रोल समेत कम गर्न सहयोग गर्छ ।

    चामल पाईने यस्तो खालको बिशेषताको ज्ञान पहिले देखिनै जापानीहरुलाई मात्र थियो। त्यसैले उनीहरु यसको प्रयोग गर्थे। सामान्यतया जापानिज महिलाहरुको भएको उमेरभन्दा कम उमेरको देखिनुको रहस्य यसको प्रयोग रहेको पनि एउटा अध्ययनबाट खुल्न आएको छ।

    चामलमा विभिन्न खालका अविश्वसनिय शक्ति पईन्छं, जसले छालाले नयाँपन ,मुलायम र सुन्दरता ल्याइदिन्छ।आउनुहोस् अब , हामिले तपाईलाई चामलको त्यस्तो फेस प्याक बनाउन सिकाउछौँ जसले तपाईको छालाको चाउरीपना हटाउने देखि लिएर एक चमक ल्याइदिन्छ । आवश्यक सामाग्रीहरु

    ३ चम्चा चामल
    १ चम्चा दुध
    १ चम्चा मह

    सर्वप्रथम चामललाई उसिन्ने र उसिनेको चामलबाट रस अर्थात माडलाई फ्याक्ने र चामलमा १ चम्चा दुध मिसाउने अनि राम्ररी घोल्ने, घोलिसकेपछी त्यसमा मह मिसाउने,
    फेस राम्ररी सफा गरेर सुख्खा कपडाले पुछ्ने अनि तयार पारेको फेस प्याक लगाउने सो प्याक सुकेपछि अघि निकालेको चामलको रसले मुख धुने,
    चामलको पानीमा एन्टिअक्सिडेंट हुने हुदा उमेर अनुसारको चाउरीपन हटाउने र छाला मुलायम पार्ने कम गर्दछ।

    यसले रक्तसंचार प्रणालीमा राम्रो सुधार ल्याउछ। यदि हजुरले यी बिधिहरु सहि रुपले अपनाउनु भयो भने यसले तपाईलाई साच्चिकै १० वर्ष कम उमेर जस्तो मुहार बनाउनुको साथै घामको किरणबाट पनि जोगाउदछ । तपाईले आफुलाई साच्चै १० वर्ष कम देख्न चाहानुहुन्छ भने यो बिधि हप्तामा कम्तिमा पनि अनिवार्य एक पटक गर्ने पर्ने हुन्छ, सके हप्तामा दुई /तीन पटक आवस्कता हेरर गर्नुहोस्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij