मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जिरा पानी नियमित पिउनुको ७ फाइदा

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • जिरालाई सामन्यतया मसलाको रुपमा प्रयोग गरिन्छ। यसलाई पानीमा उमालेर नियमित पिउँदा स्वास्थ्यको लागि निकै फाइदाकारी सावित हुन्छ। यसमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई धेरै समस्याबाट बचाउँछ।

    १. जिरा पानीले एसिडको असरलाई कम गर्दछ। दैनिक बिहान खाली पेटमा पिउनाले पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ। २. जिरा पानीले रगत प्रवाह ठिक राख्दछ। साथै हात खुट्टा बाँउडिने समस्या कम गर्छ। ३. शरिरको अशुद्धी बाहिर निकाल्न मद्धत गर्छ। यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरि विभिन्न रोगबाट बचाउँछ। ४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ। ५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ। शरिरमा हुने रगतको कमीको समस्या टाढा राख्छ। ६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ। ७. जिरा पानी नियमित पिउँदा शरिरमा बोसोको मात्र सन्तुलित हुन्छ। शरिरको तौल घटाउँन मद्धत गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij