मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जुन शक्ति पिठमा स्वयम् देवीको मासिक धर्म (रजस्वला) हुन्छ, पढ्दा मात्रै पनि सारा काम बन्नुका साथै मनोकामना पुर्ण हुने विश्वास

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • घर्म, सास्त्र देवी देवता र भगवान सँग जोडिएको रोचक र रहस्यमय कुरा त हजुरहरुले सुन्नु भयकै होला तर आज हामी यस्तो देवीको बारेमा बताउदै छौ जुन देवीलाई मासिक धर्म हुन्छ ।

    जुन नारी वा महिलाको मासिक धर्मको समय उसलाई अपवित्र मानिनछ । अनि हिन्दु धर्मका अनुसार धार्मिक कार्यमा वर्जित गरिन्छ । तर यस देवीको मासिक धर्मको समयमा अर्थात सुरुवातमा अलक तरिकाबाट उत्सव लगाउने वा मनाउने गरिन्छ । आउनुस् अव जानिराखौ कुन देवीको मासिक धर्म आउछ । (अर्थात रजस्वला हुन्छ)

    असामको नीलांचल पर्वतमा अवस्थीत कामाख्या देवीको मन्दिर

    वास्तवमा कामाख्या देवी जादु—टोना तन्त्रमन्त्र सिद्घिको लागी विविध भक्तहरुले ध्यान साधना र दर्शन गर्ने प्रचलन छ । तर अरु देवीहरुको भन्दा यहाँ एक अलौकीक अर्के कुरा छ । जुन अरु शक्तिपिठमा लागुहुदैन ।

    सास्त्रहरुमा व्यख्या भए अनुसार कामाख्या देवीको उत्पती सती देवीको योनी पतनबाट भएको हो । जुन करोडौँ शक्तिपिठ मध्य ५१ नम्बरमा भएको मानिन्छ जसलाई महाँ शक्तिपिठको रुपमा पूजा गरिन्छ र यस मन्दिरमा योनीको पूजा गरिन्छ ।

    कामाख्या माताको मासिक धर्म हुन्छ । वास्तवमा माताको मासिक धर्मको समय अम्बुवासी भेला लगाईन्छ । यस मेलाको ३ दिन यस मन्दिर भित्र प्रवेश निषध गरिन्छ । यो तिन दिन सम्म देवीको मन्दिरबाट रातो रगत अर्थत , तरल पदार्थ बाहिर बगेर जान्छ र पाचौ दिन मन्दिरको ढोका खोली साफ सफाइ गरिन्छ ।

    कामाख्या माताको मासिक धर्म हुनेको मिती तिथी पंचांगबाट निकालिन्छ यस समय तीन दिन मन्दिर बन्द गरिन्छ र पाचौँ दिनका दिन मन्दिर माताको शुद्घ गरिन्छ ।

    अषाढ महिनाको सातौँ दिन सम्म मानिन्छ । यस बर्ष २२ जुनमा भएको थियो । यस समयमा अम्वुवासी मेला चलाउछन् जुन मेलामा नेपाल, भारत, लगायत अन्य देशबाट साधु संत र ऋषि यहाँ माताको दर्शनका लागि आउने गर्दछन् ।

    माताको शक्ति सबैमाझ लैजाने हामी सबैको दाइत्व हो त्यसैले पढिसकेपछि मनैदेखी सेयर गरौँ मनोकामना पुर्ण हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij