आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युएईविरूद्ध नेपालको दोस्रो खेल : रोहितकुमार पौडेलले गरे अर्धशतक प्रहार

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • युएईविरूद्धको दोस्रो एक दिवसीय खेलमा नेपालका रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्।

    युएईविरूद्ध टस जितेर नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

    पौडेलले नेपालका लागि ५५ रन बनाएका हुन्।

    ५८ बल खेलेका पौडेलले नेपालका लागि ५५ रन बनाएका हुन्। उनले आफ्नो पारीमा ७ चौका समेत प्रहार गरे।

    नेपालले ६ विकेटको क्षतिमा ४५.३ ओभरमा २०६ रन बनाएको छ।

    शुक्रबार भएको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij