मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी उपायले चम्काउनुस आफ्नो भविष्यलाई

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • ज्योतिषिहरुको अनुसार कुन्डलीमा चलिरहेको ग्रहहरुको अशुभ स्थितिको कारण नै व्यक्तिलाई अनेक समस्या र असफलताहरुको सामना गर्नपर्छ ।अशुभ प्रभाव दिने ग्रहरुलाई उचित उपचार गरेमा उनिहरुबाट हुने नराम्रो फलहरुलाई नि राम्रोमा बद्लिना सकिन्छ । यदी तपाईंलाई पनि जीभनमा अनेक समस्याहरुको सामना गरिरहनु परेको छ भने ज्योतिषी शास्त्रमा भनिए अनुसार निम्न उपाय हरु अपनाउनुस्-

    ज्योतिषिमा यस्तो मान्यता छ कि अरुलाई खाने खुवाएमा मानिसद्वरा गरिएको पापहरुको अन्त्य हुन जानेछ । यही मान्यताको अधारमा केहि मानिस समय-समयमा खाना अनाज आदी दान गर्ने गर्छन ।

    यदी घरमा कोही सानो बच्चा राम्ररी खान नखाइरहेमा रोटीमा अलिकती गुड हालेर बच्चालाई एक्कैस पटक माथिबाट वार गरम । त्यसपछी त्यस रोटी कुनै कुकुरलाई नै खान दिने । यस उपायले बच्चामाथी भएको नराम्रो नजर को पनि असार खत्तम हुनेछ र उनि फेरी राम्रो सँग खानु थाल्नेछन । सुख-समृधिलाई जोगाएर राख्नको लागी हरेक दिन कम से कम कोइ एउटा गरीब व्यक्तिलाई खान पक्कै पनि खुवाउनुस ।

    यदी कसैको कुन्डलिमा शनी य राहु-केतुका केहि दोष छन भने हरेक राती जुन रोटी सबैभन्दा अन्तिममा बन्छ, त्यस्मा तेल लाउनुस र त्यो रोटी कालो कुर्कुर लाई खानदिनुस ।यदी कालो कुकुर नभएको खण्डमा अरु कुकुरहरुलाई पनि यो रोटी खानु दिए हुन्छ । यसले दोषहरुको प्रभाव अलि कम हुन जान्छ ।प्रत्यक बिहान रोटी बनाए पहिलो रोटिलाई सबैभन्दा पहिला अलगै निकाल्ने । त्यस रोटीको चार बाराअबर टुक्रा गर्ने । तीमध्य एक टुक्रा गाइलाई र अर्को टुक्रा कालो कुकुरलाई दिने । तेस्रो चै कागहरुको लागी घरको कौसीमा छर्ने । अन्तिम टुक्रा चै घरको नजिक कतै चौबाटोमा राखेर आउने । यसरी हरेक दिन गर्ने । यो उपायले घरको गरीबी टाडा हुन सक्ने छ ।

    प्रत्यक आमाअवश्य मा चामलको खीर बनाउने र रोटीको स-सानो टुक्रा त्यस खीरम हाल्दिने । त्यसपछी रोटी र खीर कागहरुको लागी घरको कौसीमा राख्दिने । यस उपायले घरमा पित्ॠ देवताहरुको विषेश कृपा बनिरहन्छ । पैतृक देवताको कृपाले नै सुख-समृधी मिल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij