मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बास्तुशास्त्र अनुसार यी हुन विहान सूर्यलाई जल चढाउदा हुने फाइदा

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • एजेन्सी । बास्तुशास्त्र अनुसार तपाईको सूर्य ग्रह कमजोर भएमा तपाईलाई आर्थिक समस्या बल्झिन सक्छ। पैसाको निकै समस्या पर्छ । त्यसैले तपाईको सूर्य ग्रह बलियो बनाएर आर्थिक समस्याबाट छुटकारा पाउनका लागि तपाईले विहान उदाउँदो सूर्यलाई जल चढाउनु पर्ने हुन्छ। सहित तरिकाले तपाईले सूर्यलाई जल चढाउनु भयो भने तपाईमा सूर्य ग्रहको नकारात्मक प्रभाव कम हुन्छ।

    विहान जब सूर्यको किरण झुल्किन्छ तब जल चढाउदा जल तपाईको शरिरमा पनि पर्छ र सबै ग्रहले तपाईलाई आर्शिवाद दिन्छन् भन्ने कुरा बास्तुशास्त्रमा उल्लेख छ। सूर्य भगवान्लाई जल चढाउदा सूर्यको तीन पटक परिक्रमा गर्न आवश्यक छ। त्यसपछि जमिनलाई पनि ढोकन आवश्यक छ। जल चढाउदा ओम सूर्याय नम मन्त्रको जप गर्न पनि भूल्नु हुँदैन । यी तरिकाले तपाईले सूर्यलाई जल जढाउनु भयो भे तपाईको सूर्य ग्रह बलियो हुन्छ। र आर्थिक समस्या पनि हटेर जाछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij