मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

खानामा फाइबरको कमी भएमा यी कुरा खानुस् !

  • प्रकाशित मिति : सोमवार, माघ १४, २०७५



  • काठमाडौं । खानामा फाइबर हुनु जरूरी हुन्छ । त्यसैले फाइबर प्रशस्त भएको खानेकुरा लिनु आवश्यक हुन्छ । महिलाहरूका लागि दिनदिनै खानामा २५ ग्राम फाइबर जरूरी हुन्छ भने पुरुषका लागि ४० ग्राम फाइबर चाहिन्छ।

    आहारमा फाइबर कम हुँदा कब्जियतको समस्या हुन्छ र शरीरमा पानीको पनि कमी हुन्छ। अनि रगतमा चिनी र कोलेस्ट्रोलको स्तर बढ्छ । आन्द्रालाई पीडा हुन्छ। फाइबरको कमी हटाउनका लागि आहारमा यी भोज्यपदार्थहरू संलग्न गर्नुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij