प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५
एजेन्सी । हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ। विवाह होस् वा कुनै पुजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ। हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ। समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ।
यस्तो छ धार्मीक कारण
धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ। यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ। शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस्। यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन्।
यस्तो छ वैज्ञानिक कारण
जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ। वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ। जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस्।-dainikonline.com यदि यो जानकारी तपाईलाई मन पर्यो भने लाइक अवस्य गर्नु होला, तल कमेन्ट पनि गर्नु होला तथा यो भिडियो शेयर गर्नुहोला ताकि यो ज्ञान अरूसम्म पुग्न सकोस, र यो Channel अवस्य SUBSCRIBE गर्नु होला किनकि हामी यस्तै जानकारीमुलक तथा रमाइला जानकारी सम्बंदी सामाग्रीहरु upload गरिरहने छौ, यो channel अहिले नया भएकोले कृपया सब्स्क्रैब गरि सयोग गर्नु होला ,
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij