मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुन्दर हुन्छन् यो राशिका स्त्री

  • प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५



  • राशिले धेरै कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । राशि नामको आधारमा निर्धारण हुन्छ नामको पहिलो अक्षरबाटै थाहा हुन्छ मानिसको भाग्य र स्वभाव ।जसको नामको पहिलो अक्षर रा, रि, रु, रे, रो, ता, ती, तू वा ते हुन्छ उनीहरुको राशि तुला हो । तुला राशिमा शनिको उच्च स्थान छ । यसैकारण यिनीहरु मानिसहरुलाई सजिलै प्रभावित गर्छन् ।तुला राशिको चिन्ह तराजू हो यो राशि पश्चिम दिशाको प्रतिक पनि हो । शुक्र राशि स्वामी हो ।यिनीहरुलाई चिसो लाग्ने समस्या हुन्छ ।

    आकर्षक ब्यक्तित्व
    यो राशिका स्त्री पुरुष सुन्दर र आकर्षक हुन्छन् । उनीहरुको आँखामा चमक हुन्छ भने अनुहारमा प्रसन्नता झल्किन्छ । तुला राशिका ब्यक्ति सोच मग्न हुन्छन् र उच्च विचार राख्छन् । यिनीहरु कुनै पनि परिस्थितिमा विचलित हुँदैनन् । अरुलाई प्रोत्साहन दिन र सहारा दिन मन पराउँछन् ।

    तुला राशिकी स्त्री
    तुला राशिका महिला असाध्यै मोहक हुन्छन् । यिनीहरु बौद्धिक काम गर्न मन पराउँछन् । तुला राशिका ब्यक्तिले सजिलै कुरा बुझ्छन् भने सम्बन्धमा पक्का हुन्छन् । यिनिहरुलाई एक्लै बस्न मन पर्दैन । उनीहरुलाई प्रेमी वा मित्र साथ रहिरहनु पर्छ ।

    दुब्ला र पातला
    तुला राशिका ब्यक्ति दुब्ला पातला र अग्ला तथा आकर्षक हुन्छन् । यिनीहरुको जीवनमा आदर्शवाद र व्यवहारिकताको ठूलो महत्व छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij