मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शुभ कार्यमा वर्जित गरिएको लसुनबाट यसरी पाउन सकिन्छ सफलता…सक्दो शेयर गरौं।

  • प्रकाशित मिति : बुधबार, माघ १६, २०७५



  • इन्टरनेटखबरडटकम । हर कोहीको चाहना हुन्छ आफ्नो भाग्यले सबै काममा साथ देओस्। सधै सबै कुरा राम्रो होओस्। तर कुनै समय सोचे जस्तो हुँदैन्। जसको भाग्य सधै उसको साथ हुने गर्दछन्, त्यो मानिसले सधै निकै मेहनत गर्दछ। तर मेहनतपछि पनि तपाईको भाग्यले तपाईलाई साथ दिएको छैन् भने आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगबाट तपाईको भाग्य चम्किने गर्दछ। एउटा सानो चीजले तपाईको भाग्यनै परिवर्तन गरिदिन सक्छ, त्यो कुरा जो कोहीलाई थाहा नहुन सक्छ।

    आज हामी कुरा गरिरहेका छौँ लसुनको, जुन शुभ कार्यमा खान वर्जित गरिएको छ, तर यसले तपाईलाई कयौँ लाभ दिने गर्दछ। आज हामी तपाईलाई शुभ कार्यमा वर्जित गरिएको यसै लसुनको प्रयोगबाट कसरी भाग्य चम्काउने भन्ने बारे जानकारी दिदैछौँ। यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।

    https://www.youtube.com/watch?v=Rmyq-NAdv8U

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij