मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शरीर सिक्स प्याक बनाउन पुरुषले ध्यान दिउ यी पाँच कुरा

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • एजेन्सी । फराकिलो छाती र सिक्स प्याक जस्तो शरीर बनाउन पुरुषहरुले शारिरीक ब्यायामलाई मात्र हैन खानपिनलाई पनि ध्यान दिन जरुरी छ। सिक्स प्याक जस्तो शरीर बनाउन पुरुषले खानपिनसँगै पाँच कुरामा ध्यान दिन जरुरीछ।

    स्वस्थ्य वध्दक खानेकुराले पुरुषको शरीर मजबुत बनाउने गर्दछ।
    ब्लड प्रेसेर नियन्त्रण गर्ने
    छातिको समस्याबाट बच्ने
    दैनिक शारिरीक व्यायाम गर्ने
    डिप्रेशनबाट बच्ने
    तनाबबाट बच्ने

    सिक्स प्याक जस्तो शरीर बनाउन खानुहोस् यी खानेकुरा

    अण्डा, अण्डामा क्याल्सियम र प्रोटीनको मात्रा हुन्छ। यसले मसल्स बलियो बनाउन सहयोग गर्दछ।

    सोयाबिन, सोयाबिनबाट बनेका खानेकुराहरु खाँदा त्यसबाट क्याल्सियम, प्रोटीन, फस्फोरस प्राप्त हुने गर्दछ। यसले छातीको मासंपेशी बलियो बनाउन सहयोग गर्दछ।

    चना, दैनिक रुपमा चना खानुहोस्। चनाबाट शरीरलाई आवश्यक पर्ने प्रोटीन, आयरन, म्याग्नेसियम प्राप्त हुने गर्दछ। यसले पुरुषको शरीर सिक्स प्याक एब्सका लागि फाइदा पुर्याउछ। त्यस्तै यसले छातीको मसल्स समेत बलियो बनाउछ।

    बदाम, दैनिक रुपमा बदाम सेवन गर्नुहोस्। बदामले शरीरलाई आवश्यक पर्ने क्याल्सियम, प्रोटीन प्राप्त हुने गर्दछ। यसले बडीको मसल्स बलियो बनाउने काम गर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij