प्रकाशित मिति : बुधबार, माघ २३, २०७५
जाडो छ। ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ।
तसर्थ,
– तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ।
– चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ।
– निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ।
– नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij