मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विभिन्न समस्या समाधान गर्नका लागि फिटकिरीको प्रयोगको बारेमा जानिराखौँ

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • वर्षौँ देखि हामी घरमा फिटकिरीको प्रयोग गर्दै आएका छौँ । फिटकिरीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ । आज हामी फिटकिरीले दिने फाईदाको बारेमा जानकारी दिनेछौँ ।

    घाउ/चोट लाग्दा
    – यदि तपाईलाई केही घाउर चोट लागेको छ र रगत बगिरहेको छ भने फिटकिरी पानीले घाउ धुनाले रगत बग्न रोकिन्छ ।

    अनुहारको चाउरीपन हटाउनको लागि मद्दत गर्छ
    – यदि तपाईको अनुहारमा चाउरीपन देखिएको छ भने फिटकिरी पानीको प्रयोग गर्न सक्नुहुनेछ । फिटकिरीको टुक्रालाई डुबाएको पानीले हल्का अनुहार मसा जगर्ने र केही समय पछि सफा पानीले धुने गर्नाले चाउरीपन कम हुन्छ ।

    पसिना गन्हाउने समस्याबाट छुटकारा पाउन
    -यदि तपाईको शरीरमा पसिना गन्हाउने समस्या छ भने फिटकिरीको धुलोलाई नुहाउने पानीमा घोल्ने र सोही पानीले नुहाउने गर्नाले समस्या समाधान हुन् छ।

    दाँतको समस्याको लागि
    – फिटकिरीमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । त्यसैले दाँतको दुखाईमा फिटकिरी पानीले कुल्ला गर्ने गर्नुपर्छ ।

    दम, खोकीको समस्या समाधान
    – दमको रोगीको लागि फिटकिरी रामबाण सावित हुन्छ । फिटकिरीको धुलोलाई महसँग मिसाएर चाट्ने गर्ने हो भने दम तथा खोकी हुन्छ ।

    जुम्रा मार्ने घरेलु उपाय
    – यदि कपालमा जुम्रा परेर आत्तिनुभएको छ भने फिककिरी पानीले कपाल नुहाउने गर्नुपर्छ ।

    पिसाब संक्रमण समाधानको लागि
    –  पिसाब संक्रमण भएको व्यक्तिले हरेक दिन फिटकिरी पानीले यौनांग सफाई गर्ने हो भने यो समस्याबाट छुटकारा मिल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij