मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जन्म थलो नगरकोट पुगेर हिउँमा रमाउदै रबि लामिछाने र निकिता पौडेल

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • काठमान्डौ । लगातारको वर्षातपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिमपात भएको छ ।

    घरकै छतमा उभिएर पनि वरिपरि परेका हिउँले ढाकिएका डाँडाहरु देख्न सकिन्छ । विशेषगरी उपत्यका उत्तरको शिवपुरी डाँडा हिउँले ढाकिए को छ । काठमाण्डौ नजिकै का चन्द्रागिरी नगरकोट लगाएत का ठाउहरुमा समेत हिउँ परेको छ । नेपालका चर्चित पत्रकार एवंम समाजसेवी रवी लामिछाने आफ्नो जन्म थलो पुगेका छन । नेपालकै पर्यटकिय छेत्र नगरकोट पुगेर रवी लामिछाने लाईभ आएका छन।

    उनले फेसबुक लाईभमा आएर आफ्नो जन्मथलो नगरकोट भएको जनाएका छन। याधेप्पी उनको त्याँहाको घर २०७२ सालको भूकम्पले भत्काएको कुरा उनले बताएका छन। उनको साथमा पत्नी निकिता पौडेल दिपक बोहोरा समेत नगरकोट पुगेका छन् ।

    यो रमाइलो बाडन तपाइँहरुसँग लाइभ आएको हो बेलुकाको सिधाकुराको लागि भने काठमान्डौ फर्कने छौ । नेपाल बिस्वका कयौं देशहरु मध्ये एक पर्यटकीय गन्तब्य हो । राजधानी काठमाण्डौबाट नजिकको गन्तब्य हो नगरकोट । आन्तरिक पर्यटक पनि सप्ताह मनाउन नगरकोट जाने गर्दछन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij