मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बृटिस स्कुलमा फुड फेस्टिबल

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • मधु पौडेल, बाँके

    शान्तिनगरमा स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा फुड फेस्टिबल सम्पन्न भएको छ ।

    बिद्यार्थीहरु लाई किताबी ज्ञान् मात्र नभैइ सम्पुर्ण ब्यबहारिक का साथै आहार ब्यहार सम्बन्धि ज्ञानको आवस्यकता हुने भएकोले यो परिकार मेलाको आयोजना गरिएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफले ले बताए ।

    सोही फुड फेस्टिबलमा कक्षा–५ देखि १० सम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका थिए । बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत वार्षिक क्यालेण्डर अनुसार आयोजित सोही फेस्टिबलमा विद्यार्थीहरुले मम, पकौडा, पुरी अचार, सेल, चुकौनी , समोसा , आलु चार्ट जस्ता परिकारहरु तयार गरेर बिक्री वितरण गरेका थिए ।

    विद्यार्थीले तयार गरेका परिकारहरुको स्वाद लिदै अभिभावकले प्रसंशा गरेका थिए अभिभावकको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा विविध सास्कृतिक प्रस्तुती पनि देखाईएको थियो ।

    यो एउटा बालबालिकाको लागि एक उत्सब र महोत्सव पनि हो र उनिहरुको खाना बनाउने जिज्ञासा् दुर हुने भनी बिधालयका अध्यक्ष निरज शाहले बताए र कक्षा १० का विद्यार्थी बामदेब ढकालले यो बिधालयको पहिलो अनुभव हो हामिले बजारमा थुप्रै चिज हरु किनेर खाएका थियौ आफैले बनाउन पाउँदा निकै खुसी लागेको छ र यसबाट हामिले ब्यापार भनेको केहो ब्यापार कसरी गर्छ्न भन्ने सिकेको कुरा बताए। उक्त फुड फेस्टिबलको संयोजन विद्यार्थीहरुले आफै गरेका थिए भनी बिधालयका शिक्षक जगत चौधरीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij