प्रकाशित मिति : सोमवार, माघ २८, २०७५
काठमाडौं । नेपालमा सैद्धान्तिक रुपमा धेरैं कुराहरु गरिएको भएपनि यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ । छुवाछुतलाई कानुनी रुपमा अवैधानिक मानिएको भएपनि सामाजिक रुपमा यसको अन्त्य भएको छैंन् । तर, अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ ।
पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् । पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij