मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शिक्षक नायकहरुलाई रेडक्रस तालिम

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • शिबराज पन्थी
    २८ माघ, गढवा

    नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङको समुदाय उत्थानशिलतामा अभिबृद्धि कार्यक्रमको आयोजनामा सोमबारदेखी गढवामा शिक्षक नायकहरुलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम दिन सुरु गरिएको छ ।

     

    गढवा र राजपुरका १३ विद्यालयका २६ जना शिक्षक नायकहरु उपस्थित भएको तालिमलाई रेडक्रस दाङका जिल्ला आपतकालिन सेवाकेन्द्रका अधिकृत खिलानाथ दाहाल, इन्कोर परियोजनाका कार्यक्रम अधिकृत जगत तामाङ र फिल्ड अधिकृत देवी प्याकुरेलले सहजीकरण गर्नुभएको छ ।

    नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सचिव शिबराज पन्थीको अध्यक्षता र रेडक्रस दाङका सभापति नारायण आचार्यको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा विद्यालयहरुमा आइपर्ने विपद् ब्यवस्थापनमा दक्षता प्रदानगर्न शिक्षक नायकहरुलाई तालिम दिन थालिएको सभापति आचार्यले बताउनु भयो । जगत तामाङको बिषय प्रवेश तथा स्वागत मन्तब्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको देवी प्याकुरेलले गर्नुभएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij