प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५
आजभोलि जंग फुडको बढी सेवन, फ्याटयुक्त खाना, व्यायामको अभावजस्ता विभिन्न कारणले गर्दा मानिसहरु नचाहादा नचाहदै मोटोपनको शिकार बन्ने गरेका छन्। यदी तपाई पनि मोटोपनका कारण तनावमा हुनुहुन्छ । जति प्रयास गर्दा पनि मोटोपन घटाउन सक्नुभएको छैन् भने चिन्ता नलिनुहोस्। आज हामी तपाईलाई केही यस्ता टिप्सका बारेमा जानकारी दिदैछौँ, जुन उपायबाट तपाई सजिलै मोटोपन घटाउन सक्नुहुनेछ। जुन टिप्स रातको समयमा नियमित रुपमा पालना गर्नु पर्ने हुन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij