मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जय शेर माबीको उत्कृष्ट दातामा वली परिवार (भिडियो सहिद)

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • बर्षात छेत्री , दाङ । उच्चशिक्षा र प्राबिधिक शिक्षा संचालनका लागि माघ २२ गते देखि फागुन १ गते सम्म ९ दिन नबाह ज्ञान महायज्ञ जय शेर माध्यमिक विद्यालय घोराही उपमहानगरपालिका ६ रावतगाउँ कम्दा दाङको आयोजनामा भएको कार्यक्रम आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

    जस्को प्रमुख अतिथि आसनमा प्रदेश सभा सासंद अमरबहादुर डाँगीले हुनुहुन्थ्यो भने कार्यक्रमका उपसंयोजक रेख बहादुर वली (देवता) सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण पत्रकार पिताम्बर रिजालले गर्नुभएको थियोे । यो महायज्ञमा दाताहरूले गरेको दान नगद र भुमि दान गरि जम्मा १ करोड १७ लाख उठेको बताईएको छ ।

    जस्मा सबैभन्दा बढी दान गर्ने घोराही उपमहानगरपालिका ६ लखुवार निबासी स्व.लक्ष्मण वली र स्व.तुलसा देबि वलीका ६ भाइ छोराले बुवा आमाको सम्झनामा २० लाख ११ हजार १११ नगद दिई उदाहरणिय परिवार बन्न सफल भएको छ । उहाँको परिवारलाई प्रमाणपत्र,खादा, रुद्राक्ष ,अबिरजात्रा गाजाबाजा सहित ठुलो सम्मान गरिएको थियो । जस्मा :
    १-जेठो छोरा श्री घनश्याम वलील /श्रीमति गनु कुमारी वली नगद ५० हजार । २-माईलो छोरा श्री गंगा राम वली/श्रीमति देमती वली ११११११ (१ लाख ११ हजार १ सय ११)
    ३-साईलो छोरा श्री रन्जित वली /श्रीमति मिना वली ६ लाख
    ४- काईलो छोरा श्री महाबिर वली/श्रीमति कमला वली ३ लाख । ५- राईलो छोरा श्री बिष्णु प्रसाद वली /हुमा वली २ लाख ।
    ६- श्री रेख बहादुर वली /श्रीगोमा वली
    ७) लाख ५० हजार दान गरि उहाँहरुको परिवार उत्कृष्ट परिवार उदाहरणिय परिवार कहलिएको आयोजकले पक्षको ठहर छ ।


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij