मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

निसानको किक्स आइतबारदेखि बजारमा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • निसानको किक्स गाडी यही सातामा नेपाली बजारमा आउने भएको छ।

    यही फागुन फागुन ५ गते नेपाली बजारमा लन्च गरिने लागेको नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जनाएको छ।

    पेट्रोल र डिजेल दुवै भेरिएन्टको सो कार नेपाली बजारमा उपलब्ध हुने कम्पनीको दाबी छ।

    विशेषता

    – सार्प, अपराइट स्टाइलिङ र एजी लाइनका कारण आकर्षक देखिने।

    – १७ इन्चको एलोई ह्विल र २१० एमएम ग्राउन्ड क्लियरेन्स।

    – सिटलाई सुविधाजनक ।

    – १ दशमलमव ५ लिटरको पेट्रोल र डिजेल इन्जिन।

    -पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्ने डिजेल इन्जिनले १०८ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्ने ।

    -ठूलो साइजको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एन्ड्रोइड अटो वा एप्पल कारप्ले सपोर्ट।

    -चारवटा एयरब्याग, ब्रेक असिष्ट, हिल स्टार्ट असिष्ट र फर्स्ट इन सेगमेन्ट ३६० डिग्री क्यामेरा ।

    -अटो हेडल्याम्प्स र अटो वाइपर्स जस्ता फिचर।

    यस गाडीको अधिकतम मुल्य ४८ लाखसम्मको रहने अनुमान गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij