मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टाटाको शाेरुम थापाथलीमा’ भ्यालेन्टाइन विकेन्ड’

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • टाटा मोर्टसको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले भ्यालेन्टाइन विकेन्ड योजना ल्याएको छ।

    थापाथलीस्थित शो रुममा आजबाट सुरु भएको योजना ३ दिनसम्म चल्ने छ।

    यो योजनामा गाडी खरिद गर्नेहरुलाई हिराको औंठी लक्की ड्र बाट सार्वजनिक गरिने छ।

    त्यस्तै जुनसुकै गाडी बुकिङमा एक रात जोडीलाइ नगरकोटमा बस्ने सुविधा पनि सिप्रदीले अघि सारेको छ। गाडी टेष्ट ड्राइभ गर्दा फिल्म टिकट पनि सित्तैमा पाइने सुविधा यो अफरमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij