मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कञ्चनपुरमा अवैध १८ किलो सुन बरामद, एक स्थानीय नियन्त्रणमा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • कञ्चनपुरको पुनर्बास नगरपालिका-२ दशरथ बस्तीबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार बिहान १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

    पुनर्बास नगरपालिका २ दशरथ बस्तीमा एक स्थानीयको घरमा लुकाइराखेको अवस्थामा १ सय ८ टुक्रा (बिस्कुट) सुन बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदीप गिरीले बताए । सुनसँगै एकजना स्थानीय पनि पक्राउ परेका छन् ।

    सुन तस्करीमा अन्यको पनि संलग्नता हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । भारतबाट नेपालतर्फ तस्करी भइरहेको सूचनाका आधारमा सिआईबीले उक्त सुन बरामद गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij