प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५
काठमाडौं । ताप्लेजुङमा भुकम्पको धक्का महसुस गरिएको छ । ताप्लेजुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । बिहीबार ११ बजेर २६ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्र भने ताप्लेजुङ र सिक्मको सीमामा रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij