मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कला साहित्य उत्सवको चौथो शृङ्ला यही फागुन १८ गतेदेखि

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • झापा । झापाको काँकरभिट्टामा कला साहित्य उत्सवको चौथो शृङ्ला यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

    रिडर्स झापाले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रम संयोजक हरि तिम्सिनाका अनुसार यो वर्ष कला प्रदर्शनी, चित्रकला, आर्ट क्वीज र फोटो प्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।

    कला साहित्य उत्सव लेखक र साहित्यकारका लागि मात्र लक्षित नभई विद्यार्थी एवम् सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको आयोजकले जनाएको छ ।

    उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरणजस्ता विषयमा चर्चा गरिने बताइएको छ ।

    लेखक, साहित्यकार, पत्रकार, राजनीतिक व्यक्तित्व र कलाकार गरी तीन दर्जनभन्दा बढीले कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij