प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५
फागुन ७, काठमाडौं । आज विहाना करिब ७ः३० बजेतिर काठमाडौं शान्तिनगर गेट छेउमै ट्याक्सी र मोटरसाईकल दुर्घटना भएको छ । रङ्ग साईडबाट आएको ट्याक्सी बा.१ ज्. ८००० र बानेश्वरतिरबाट बा. ४१ प्. ६०८७ गएको मोटरसाईकल एक आपसमा ठोक्कीदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट मोटरसाईकल चालकलाई सामान्य चोट लागेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij