मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनुहारको Blackheads हटाउनको लागि दन्त मन्जन

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • दन्त मन्जन blackheads हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।

    आवश्यक सामग्री:

    • १ पुरानो टूथब्रश
    • सेतो टूथपेस्ट
    • बेकिंग सोडा
    • १ कचौरा

    बनाउने तरिका:

    • एउटा सुख्खा सफा कचौरा लिनुहोस्
    • १ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस्
    • यसमा २ चम्चा पानी थप्नुहोस् र राम्ररी मिसाउनु होस्
    • सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस्
    • अन्तिममा सफा पानीले अनुहार धुनुहोस्
    • यो प्रक्रिया सुत्नु अघि हप्ताको २-४ पटक दोहोर्याउनुहोस्। बेकिंग सोडा र मन्जनको मिश्रणले pores खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ।
    Entertainme

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij