प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५
तिर्थराज ज्ञवाली
७ फागुन, पहरुवा (दाङ)

राप्ती गाउँपालिकाक अध्यक्ष नुमानन्द सुवेदि वडा नं ५ का वडा अध्यक्ष तथा वडा सदस्यहरुले देउकी सामुदायीक बन उपभोक्ता समुह राप्ती गाउँपालिका पहरुवा सिङगेको नर्सरी तथा जडिबुटि प्रशोधन मेसिनको अनुगमन गर्नुभएको छ ।
राप्ती गाउँपालिकाले बन वातावरण संरक्षणका लागि नर्सरी स्थापनाका लागि गरेको सहयोगको कार्यान्वयन बारेमा बुझ्नकालागि अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा एन्साब संस्थाले तथा ताल एवं अन्य संघ संस्थाले देउकी सामुदायीक बन उपभोक्ता समुहमा गरेका लगानि र सो लगानिको प्रभाब फाईदाका वारेमा बुझिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij