मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्यका लागि लौकाको जुस पिउनुका ५ फाइदा (भिडियो)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • काठमाडौँ। हामी कहाँ बिहानै उठेपछि चिया र कफी पिउने बानी छ। बिहानै उठेर चिया वा कफीको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ।

    विशेष गरेर तरकारीका लागि प्रयोग हुने लौकाको जुस खानु स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ। तपाईँलाईलौकाको फिक्का स्वाद शुरुमा नराम्रो लाग्न सक्छ तर, फाइदा थाहा पाएपछि लौकाको जुस पिउँदिन भन्न सक्नु हुनेछैन।

    लौकाको जुस पिउँदा हुने फाइदा

    १. वजन घटाउनमा मद्दत
    लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

    २. कब्जियतको बिरामीको लागि फाइदाजनक
    यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउँछ भने लौकाको रसमा पाइने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ।

    ३. शरीरभित्रको फोहोरलाई सफा गर्ने
    खाली पेटमा लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टीअक्सिडेन्ट्स हुन्छ, जो शरीरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरीरको फोहोर सफा हुन्छ।

    ४. शक्तिको लागि
    यदि तपाई बिहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ। यसमा कार्बोहाइड्रेट पाइन्छजसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ।

    ५. युरिन इन्फेक्सनमा फाइदा
    यदि तपाईँलाई युरिन डिस्चार्ज गर्ने बेला जलन वा दुख्ने महसुस हुन्छ भने लौकाको रस पिउनुस् यो फाइदाजनक छ। युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij