मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भगवान को पूजाका लागि विहान सबै भन्दा उत्तम समय किन ?

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • एजेन्सी । भगवानको पूजा गर्नका लागि विहानको समय सबै भन्दा महत्वपूर्ण मानिन्छ। हुनत दिनभर जुन कुनै समयमा पनि सच्चा मनले भगवानको आराधना गर्न किन्छ। तर मुहुर्तमा पूजा गर्नुको विशेष महत्व हुन्छ। विहान विहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ। निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ। यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन्। भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ।

    दिनमा असान्त हुने गर्दछ
    विहानपछि हामीले अन्य समय कयौँ काममा विताउने गर्दछौँ। जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ। कामले गर्दा मन असान्त हुने गर्दछ। त्यस्तो हुँदा कुनै बेला अधार्मीक कुरामा पनि मन पुग्ने गर्दछ। यस्तो अवस्थामा पुजा गर्न निकै मुस्किल हुने गर्दछ। त्यसैले यी कुरालाई मध्यनजर गर्दै विहानको मुहुर्त पुजाका लागि निकै उत्तम हुने गर्दछ।

    विहान पुजा गर्दा प्राप्त हुन्छ फल
    जहाँ शान्ती र कुनै पनि अधार्मीक कुरा नहुने पुजाबाट भगवान प्रसन्न हुने गर्दछन। विहान गरेको पुजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ, की हाम्रो तनाव तथा समस्या हटने गर्दछ। दिमाग तिब्र रुपमा चल्दछ। त्यसैले हामीले एकमाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ। यस कारण विहान पुजा गर्ने परम्परा चलिआएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij